‘केबल तिम्रै तिर’मा रोमान्टिक मुडमा सारा र प्रितमराज
काठमाडौँ :
फिल्म ‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक भएको छ । मंगलबार दिउँसो फिल्मको गीत निर्माण टिमले रिलिज गरेको हो । गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।…