पुष्प र वर्षाको ‘मनसँग मन’को ट्रेलर सार्वजनिक
काठमाडौं :
कैलाश राईद्वारा निर्देशित फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले २ मिनेटको ट्रेलर रिलिज गरेको हो । उक्त ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढावलाई देखाइएको छ ।…