नेपाललाई चिनाउन विश्वयात्रामा छु,यो यात्रा रोकिदैन : रामजी नेपाली
काठमाडौं :
तीन दशक भन्दा लामो समय नेपाली सांगितिक क्षेत्रमा रमाइरहेका गायक तथा संगीतकार हुन् रामजी नेपाली । वि.स.२०५३ सालमा ‘स्काई ब्याण्ड बाग्लुङ’ एल्वममा पहिलो पटक ‘वर्ष दिन को मेला चैते दशैमा , घुम्न जाउँला कान्छी बागलुङ्ग बजार,ए है…