सन्तान जन्माउने सुरसारमा रेखा
काठमाडौं :
फिल्म ‘हिरो’ फिल्मबाट अभिनय यात्रा गरेकी अभिनेत्री रेखा थापा अब आमा बन्ने सुरसारमा लागेकी छन् । गत बैशाखमा रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी थिइन् । गुपचुपमा विवाह बन्धनमा बाँधिएकी रेखाले दुइ वटा फिल्मसँगै…