सुचना, समाचार र मनोरन्जन
Browsing Tag

Sandip Chhetri

‘तिम्रो मेरो साथ’को ट्रेलरमा पुष्प, साम्रज्ञी र सन्दीप

काठमाडौं :  साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौमा निर्माण टिमले एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा पुष्प र साम्राज्ञीबीच ‘उतारचढावपूर्ण सम्बन्ध’लाई…

‘कृष्ण लीला’ असफल भएपछि पारिश्रमिक फिर्ता गर्दै पुष्प

काठमाडौं :  अभिनेता पुष्प खड्काले आफु अभिनित फिल्म ‘कृष्ण लीला’ असफल भएपछि पारिश्रमिक फिर्ता गर्ने भएका छन् । बिहिबार उनी अभिनित फिल्म‘तिम्रो मेरो साथ’को गीत रिलिज कार्यक्रममा सो घोषणा गरेका हुन् । दसैं अघि रिलिज भएको फिल्म ‘कृष्ण लीला’…

‘तिम्रो मेरो साथ’को टिजर रिलिज

काठमाडौं : यो फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार बोधी एचडी युट्युब च्यानलबाट रिलिज गरेको हो । १ मिनेट ३० सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्का र…

 

This will close in 7 seconds