अन्तराष्ट्रिय नाट्य महोत्सवमा भाग लिन नेपाल आइन बलिउड अभिनेत्री सबाना
काठमाडौं :
बलिउड अभिनेत्री सबाना आजमी दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन नेपाल आइपुगेकी छन् । भोलिदेखि सुरु हुन लागेका महोत्सवमा भाग लिन बिहिबार काठमाडौ आइपुगेकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव…