‘फूलबारी’ले थाल्यो ५ सहरमा प्रमोसन
काठमाडौं :
आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसनका कार्यक्रम थालेको हो ।
फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा…