‘कृष्ण लीला’ असफल भएपछि पारिश्रमिक फिर्ता गर्दै पुष्प
काठमाडौं :
अभिनेता पुष्प खड्काले आफु अभिनित फिल्म ‘कृष्ण लीला’ असफल भएपछि पारिश्रमिक फिर्ता गर्ने भएका छन् । बिहिबार उनी अभिनित फिल्म‘तिम्रो मेरो साथ’को गीत रिलिज कार्यक्रममा सो घोषणा गरेका हुन् ।
दसैं अघि रिलिज भएको फिल्म ‘कृष्ण लीला’…